विमलको गोल
काठमाडौ, वैशाख ८ - बेल्जियन क्लब एन्डरलेच्तमा ट्रेनिङ र ट्रायलमा रहेका विमल घर्तीमगरले नेदरल्यान्ड्समा भइरहेको यू-१७ एओन फ्युचर कपमा टर्कीको फेनेरबाचेविरुद्ध एक गोल गरेका छन् ।
नेपाल यू-१६ का यी कप्तानले आठौं मिनेटमै गोलको खाता खोलेका थिए । त्यसमा २-० को जितसँगै एन्डरलेच्त दोस्रो चरणमा प्रवेश गरेको छ ।


0 comments
तपाईको प्रतिक्रिया फेसबूक कमेन्ट गर्नुहोस् अथवा यहाँ Click गर्नुहोस्